धादिङ : धादिङ क्षेत्र नम्बर १ को प्रदेशसभा क मा वाम गठबन्धनको समर्थनमा माओवादी केन्द्रको तर्फबाट उम्मेदवार बनेका शालिग्राम जमरकट्टेल विजयी भएका छन्।
लोकतान्त्रिक गठबन्धनका उम्मेद्वार प्रभात किरण सुवेदीलाइ १२ हजार ९ सय ७५ मतले पराजित गर्दै जम्कटेल विजयी भएका हुन् । जम्कटेलले २३ हजार ३ सय ८२ मत पाएका छन भने सुवेदीले १० हजार ४ सय ७ मत पाएका छन्।
साभारः अन्नपूर्ण पोष्टबाट

No comments:
Post a Comment