काठमाडौंको प्रदेशसभामा कांग्रेसले खाता - Taja Samachar Online

२३ मंसिर, काठमाडौं । काठमाडौंको प्रदेशसभामा नेपाली कांग्रेसले पनि खाता खोलेको छ । क्षेत्र नं. ३ को ‘क’ मा कांग्रेस उम्मेदवार छिरिङ दोर्जे लामा विजयी भएका हुन् ।

काठमाडौंको प्रदेशसभामा कांग्रेसले खाता खोल्यो

लामाले ६ हजार ४ सय ४८ मत ल्याउँदा उनका निकटम प्रतिद्वन्द्वी माओवादी केन्द्रका रुद्र बरायलीले ५ हजार ३ सय ३५ मत ल्याए ।

साभारः अनलाइन खबरबाट

No comments:

Post a Comment

तेन्जिङ नोर्गे र उदितनारायण बन्दिन : सन्दिप लामिछाने

७ फागुन, चितवन । सन्दिप लामिछाने नेपाली क्रिकेटका उदयमान प्रतिभा हुन्, जसले १७ वर्षको उमेरमा नै आईपीएल टिममा आवद्ध हुने मौका पाएका छन् । आई...