एसेज टेष्टमा स्टिभ स्मिथको दोहोरो शतक - Taja Samachar Online

१ पुस, काठमाडौं । अष्ट्रेलियाका कप्तान स्टिभ स्मिथ एसेज टेष्ट सिरिजमा दोहोरो शतक बनाएका छन् । आफ्नो हाइएस्ट टेष्ट स्कोर २१५ लाई उछिन्दै उनले तेस्रो टेष्टको पहिलो पारीमा इंग्ल्याण्डविरुद्ध अविजित २२९ रन बनाएका हुन् । यससँगै उनी एसेजमा दोहोरो शतक बनाउने अष्ट्रेलियाका पाँचौं कप्तान बने । उनी एसेजमा दोहोरो शतक भन्दा बढी रन बनाउने चौथौं ब्याट्सम्यान पनि बने । एसेज टेष्टमा उनले पहिलो पटक दोहोरो शतक बनाएका हुन् ।


साभारः अनलाइन खबरबाट

No comments:

Post a Comment

तेन्जिङ नोर्गे र उदितनारायण बन्दिन : सन्दिप लामिछाने

७ फागुन, चितवन । सन्दिप लामिछाने नेपाली क्रिकेटका उदयमान प्रतिभा हुन्, जसले १७ वर्षको उमेरमा नै आईपीएल टिममा आवद्ध हुने मौका पाएका छन् । आई...