आरजु देउवा करिब पाँच हजार मतले - Taja Samachar Online

कैलाली : प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवा कैलाली क्षेत्र नम्बर ५ मा करिब पाँच हजर मत अन्तरले पराजित भएकी छिन्।

आरजु देउवा करिब पाँच हजार मतले  - Taja Samachar Online

वाम गठबन्धनका नारदमुनि रानासँग राणा चार हजार आठ सय ८० मत अन्तरले पराजित भएकी हुन्।एमालेका रानाले २७ हजार २०२ मत प्राप्त गरे भने लोकतान्त्रिक गठबन्धनकी उम्मेदवार कांग्रेस नेतृ राणाले २२ हजार तीन सय २२ मत मात्र प्राप्त गरेकी छन्। तेस्रो नम्बरमा रहेका राष्ट्रिय जनता पार्टीका लक्ष्मण चौधरीले ६ हजार ७ सय ४७ मत ल्याएका छन्।

साभारः अन्नपूर्ण पोष्टबाट

No comments:

Post a Comment

तेन्जिङ नोर्गे र उदितनारायण बन्दिन : सन्दिप लामिछाने

७ फागुन, चितवन । सन्दिप लामिछाने नेपाली क्रिकेटका उदयमान प्रतिभा हुन्, जसले १७ वर्षको उमेरमा नै आईपीएल टिममा आवद्ध हुने मौका पाएका छन् । आई...