बजारमा एकै दिन २ करोड कित्ता सेयर सूचीकृत

३ पुस, काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा सोमवार एकै दिन (विहानसम्म)मा २ करोड ६४ हजार ६ सय ८८ कित्ता सेयर सूचकिृत भएको छ ।

५ कम्पनीको बोनस तथा हकप्रद सेयर सूचीकृत भएको हो । अरुण फाइनान्सको १५ लाख कित्ता र सप्तकोशी बिकास बैंकको २७ लाख ४३ हजार कित्ता हकप्रद सेयर सूचीकरण भएको हो । त्यस्तै, एनआइसी एशियाको १ करोड ३३ लाख कित्ता, प्रभु इन्स्योरेन्सको ११ लाख कित्ता र नागरिक लगानी कोषको १३ लाख २७ हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

साभारः अनलाइन खबरबाट

No comments:

Post a Comment

तेन्जिङ नोर्गे र उदितनारायण बन्दिन : सन्दिप लामिछाने

७ फागुन, चितवन । सन्दिप लामिछाने नेपाली क्रिकेटका उदयमान प्रतिभा हुन्, जसले १७ वर्षको उमेरमा नै आईपीएल टिममा आवद्ध हुने मौका पाएका छन् । आई...