अपडेटः गगन थापाको घरदैलो कार्यक्रममा विस्फोट, थापासहित ९ घाइते

काठमाडौं : चुनावी प्रचारका क्रममा अज्ञात समूहको विस्फोटमा परी काठमाडौं क्षेत्र नम्बर ४ का उम्मेदवार गगन थापासहित ९ जना घाइते भएका छन्। सोमबार बिहान चपली हाइटमा घरदैलो कार्यक्रम चलिरहँदा विस्फोट भएको थियो।  विस्फोटमा उम्मेदवार थापालाई तीनवटा छर्रा लागेको र उनीसहितका घाइतेहरूलाई उपचारका लागि शिक्षण अस्पताल लगिएको महानगरीय प्रहरी कार्यालयका प्रमुख एवं अतिरिक्त प्रहरी महानिरीक्षक जयबहादुर चन्दले अन्नपूर्णलाई बताए।

अपडेटः गगन थापाको घरदैलो कार्यक्रममा विस्फोट, थापासहित ९ घाइते

काठमाडौं क्षेत्र नम्बर ४ का उम्मेदवार गगन थापको घरदैलो कार्यक्रममा बम विस्फोट भएको छ। सोमबार बिहान चुनाव प्रचारका क्रममा चपली हाइट पुगेका गगनसहित कांग्रेसका नेता कार्यकर्ता घरदैलो कार्यक्रममा व्यस्त रहेका बेला बम विस्फोट भएको प्रहरे जनाएको छ। घटनाबारे विस्तृत विवरण प्राप्त हुन बाँकी छ।

सुवास गोतामे , साभारः अन्नपूर्ण पोष्टबाट

No comments:

Post a Comment

तेन्जिङ नोर्गे र उदितनारायण बन्दिन : सन्दिप लामिछाने

७ फागुन, चितवन । सन्दिप लामिछाने नेपाली क्रिकेटका उदयमान प्रतिभा हुन्, जसले १७ वर्षको उमेरमा नै आईपीएल टिममा आवद्ध हुने मौका पाएका छन् । आई...