प्रधानमन्त्री देउवा बसेको होटलनजिकै बम - Taja Samachar Online

धनगढी : प्रधानमन्त्री शेरबहादुर देउवा बसेको होलट नजिकै बम भेटिएको छ । देउवा बसेको धनगढीस्थित होटल डिभोटीदेखि २०० मिटरको दूरीमा बम भेटिएको हो ।

प्रधानमन्त्री देउवा बसेको होटलनजिकै बम - Taja Samachar Online

चुनावी कार्यक्रममा धनगढीमा रहेका देउवा उक्त्त होटलमा बस्दै आएका छन् । चुनावी कार्यक्रमका लागि हेलिकप्टबाट गृह जिल्ला डडेलधुरा जाने र बस्नका लागि धनगढी आउँने गरिरहेका छन् । बा सेनाको डिस्पोजल टोलीले निक्रिय पारेको छ ।

शिवराज भट्ट,साभारः अन्नपूर्ण पोष्टबाट

No comments:

Post a Comment

तेन्जिङ नोर्गे र उदितनारायण बन्दिन : सन्दिप लामिछाने

७ फागुन, चितवन । सन्दिप लामिछाने नेपाली क्रिकेटका उदयमान प्रतिभा हुन्, जसले १७ वर्षको उमेरमा नै आईपीएल टिममा आवद्ध हुने मौका पाएका छन् । आई...