काठमाडौं ४ मा राजन भट्टराईको अग्रता : १९८ मतले गगन पछाडि

काठमाडौं : काठमाडौं क्षेत्र नम्बर ४ को प्रारम्भिक नतिजामा वाम गठबन्धनको तर्फबाट एमाले उम्मेदवार राजन भट्टराईले अग्रता लिएका छन्।

काठमाडौं ४ मा राजन भट्टराईको अग्रता : १९८ मतले गगन पछाडि

भट्टाई कांग्रेसका गगन थापाभन्दा १ सय ९८ मतले अगाडि छन्। निर्वाचन आयोगले दिएको पछिल्लो मत परिणाम अनुसार एमालेका भट्टराईले १२ सय ३९ मत ल्याएका छन् भने कांग्रेसका थापाले १०४१ मत प्राप्त गरेका छन्।


साभारः अन्नपूर्ण पोष्टबाट

No comments:

Post a Comment

तेन्जिङ नोर्गे र उदितनारायण बन्दिन : सन्दिप लामिछाने

७ फागुन, चितवन । सन्दिप लामिछाने नेपाली क्रिकेटका उदयमान प्रतिभा हुन्, जसले १७ वर्षको उमेरमा नै आईपीएल टिममा आवद्ध हुने मौका पाएका छन् । आई...