काठमाडौंमा वाम गठबन्धन अगाडि - Taja Samachar Online

काठमाडौं : काठमाडौंका अधिकांश क्षेत्रमा वामगठबन्धन अगाडि देखिएको छ। काठमाडौंका क्षेत्र नम्बर ९ मा वाम गठबन्धनका कृष्णगोपाल श्रेष्ठले १७६५ मत ल्याएका छन् भने उनका प्रतिष्पर्धी ध्यानगोविन्द रञ्जितको ९३८ मत आएको छ।क्षेत्र नम्बरमा विवेकशीलको ४१६ मत आएको छ। काठमाडौं क्षेत्र नम्बर १० वामगठबन्धनका हितमान शाक्य ५१० को मत आएको छ भने उनका प्रतिष्पर्धी कांग्रेसका राजेन्द्र केसीको ३०२ मत आएको छ।

काठमाडौंमा वाम गठबन्धन अगाडि - Taja Samachar Online

काठमाडौं क्षेत्र ५ मा वामगठबन्धनका ईश्वर ६३८ म त आएको छ।उनका प्रतिष्पर्धी कांग्रेसका नेता प्रकाशरण महतको २९८ मत आएको छ।सो क्षेत्रमा विवेकशील साझा पार्टीका उज्जव थापाको ८५ मत आएको छ। क्षेत्र नम्बर ५ मा १०९९ मतगणना हुँदा १०९ बदर भएको छ। काठमाडौं क्षेत्र ७ मा रामवीर मानन्धरको १०५३ मत आएको छ भने उनका प्रतिष्पर्धी लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका राप्रपाका विक्रम थापाको ६७४ मत आएको छ।सो क्षेत्रमा विवेकशील अनुपा श्रेष्ठ ३३३ मत आएको छ।यहाँ २०१९ मतगणना हुँदा १०२ मत बदर भएको छ।

काठमाडौंमा वाम गठबन्धन अगाडि - Taja Samachar Online

साभारः अन्नपूर्ण पोष्टबाट

No comments:

Post a Comment

तेन्जिङ नोर्गे र उदितनारायण बन्दिन : सन्दिप लामिछाने

७ फागुन, चितवन । सन्दिप लामिछाने नेपाली क्रिकेटका उदयमान प्रतिभा हुन्, जसले १७ वर्षको उमेरमा नै आईपीएल टिममा आवद्ध हुने मौका पाएका छन् । आई...