सुनसरी–३ बाट गच्छदार विजयी - Taja Samachar Online

सुनसरी : सुनसरी क्षेत्र नम्बर ३ बाट नेपाली काँग्रेसका विजय कुमार गच्छदार विजयी भएका छन् बामगठबन्धनकी भगवती चौधरीलाई ३२१ मतले पराजित गर्दै छैटौं पटक गच्छदार सिंहदबारको यात्रा तय गर्न सफल भएका हुन् । गच्‍छदारले ३८९७२  मत पाएका छन् भने भगवतीले ३८६५१ मत पाइन् ।


सुनसरी–३ बाट गच्छदार विजयी - Taja Samachar Online

गच्छदार २०४८ साल ,२०५१ साल, र २०५६ सालको आम निर्वाचनमा नेपाली काँग्रेसबाट निर्वाचित भएका थिए भने २०६४ सालको पहिलो संविधान सभाको निर्वाचनमा मधेशी जनअधिकार फोरम र २०७० सालको संविधान सभाको निर्वाचनका मधेशी अधिकार फोरम(लोकतान्त्रिक) बाट गच्छदारले चुनाव जितेका थिए ।

साभारः अन्नपूर्ण पोष्टबाट

No comments:

Post a Comment

तेन्जिङ नोर्गे र उदितनारायण बन्दिन : सन्दिप लामिछाने

७ फागुन, चितवन । सन्दिप लामिछाने नेपाली क्रिकेटका उदयमान प्रतिभा हुन्, जसले १७ वर्षको उमेरमा नै आईपीएल टिममा आवद्ध हुने मौका पाएका छन् । आई...