सर्लाहीमा गोली चल्यो - Taja Samachar Online

सर्लाही : सर्लाहीको क्षेत्र नम्बर २ को फौडेना गाउँपालिकाको पुलपरासीमा गोली चलेको छ। राजपा र कांग्रेसका कार्यकर्ताबीच झडप हुदाँ स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो।

सर्लाहीमा गोली चल्यो - Taja Samachar Online

कसले अघि मतदान गर्ने भन्ने क्रममा कांग्रेस र राजपा कार्यकर्ताबीच झडप भएको थियो। झडपका क्रममा दुई जना सामान्य घाइते भएका थिए।  सर्लाहीमा अहिलेसम्म ४५ प्रतिशत मतदान भइसकेको छ।

साभारः अन्नपूर्ण पोष्टबाट

No comments:

Post a Comment

तेन्जिङ नोर्गे र उदितनारायण बन्दिन : सन्दिप लामिछाने

७ फागुन, चितवन । सन्दिप लामिछाने नेपाली क्रिकेटका उदयमान प्रतिभा हुन्, जसले १७ वर्षको उमेरमा नै आईपीएल टिममा आवद्ध हुने मौका पाएका छन् । आई...