भक्तपुुरको त्रिवेणीघाटमा एकमहिने माधवनारायण मेला सुरु

भक्तपुुरको त्रिवेणीघाटमा एकमहिने माधवनारायण मेला सुरु

काठमाडौ : भक्तपुुरको हनुुमानघाटस्थित त्रिवेणीघाटमा एकमहिने माधवनारायण (स्वस्थानी ) मेला सुरु भएको छ । हरेक वर्ष पौषशुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म लाग्ने मेला मंगलबार बिहान नदी किनारमा स्नान गरी सूर्यलाई अघ्र्य दिएर पूजा गरेपछि सुरु भएको हो । श्रीस्वस्थानी वाचन सोमबारदेखि सुरु भएपनि दुईदिन पूर्णिमा भएकाले माधवनारायणको व्रत मंगलबारदेखि सुरु भएको हो ।

साभारः अन्नपूर्ण पोष्टबाट

No comments:

Post a Comment

तेन्जिङ नोर्गे र उदितनारायण बन्दिन : सन्दिप लामिछाने

७ फागुन, चितवन । सन्दिप लामिछाने नेपाली क्रिकेटका उदयमान प्रतिभा हुन्, जसले १७ वर्षको उमेरमा नै आईपीएल टिममा आवद्ध हुने मौका पाएका छन् । आई...